All in One Tips and Trickskhushima Tips And TricksKhushima Tricks

के तपाई  फेसबुक प्रोफाइल  लाई  फेसबुक पेज बनाउन चाहनु हुन्छ ? 

तपाईहरुले पहिलानै बनाई सक्नु भयो होला तै पनि यदि छुट्नु भएका साथीहरुको लागि पुन पोस्ट गरेका छौं। Stape ==========1
सबै भन्दा पहिला फेसबुक खोल्नु होस्।
तपाइको प्रोफाइल खुले पछि रातो घेरा भएको भाग seting मा click गर्नुहोस।




Stape ++++++++++++2
रातो घेरा (Downlod a copy) लेखेको भाग मा Click गर्नुहोस।





Stape +++++++++++++++3

अब Start My Archive मा click गर्नुहोस।






Stape +++++++++++++++++++++4

Start My Archive मा Click गर्नुहोस।






Stape ++++++++++++++++ 5

Download Requested Box खुल्छ त्यसमा OKay मा click गर्नुहोस।





Stape +++++++++++++++ 6
 तपाइको प्रोफाइल को password राख्नु होस् अनि Submit मा Click गर्नुहोस।

यो प्रक्रिया दोहोरि रहन्छ यदि प्रोफाइल Downlod गर्न चानु हुन्न भने Stape 7 तिर गए बेस।



Stape ++++++++++++++7
चित्र मा जस्तै तपाइको प्रोफाइल को माथिल्लो भाग मा हेर्नोस setting पुन त्यसमा Click गर्नु होस् र Help मा Click गर्नुहोस।














Stape ++++++++++++++++++++8
रातो घेरा लागेको भाग मा हेर्नुहोस
Scarch Box मा (Convert timeline to page ) type
गर्नुहोस र How do I convert my personal account
to a Facebook Page ? मा Click गर्नुहोस।




Stape ++++++++++++++++++++9
रातो घेरा लाई हेर्नुहोस Start Converting लेखेको भागमा Click गर्नुहोस।





Stape +++++++++++++++++10
तपाई कस्तो पेज बनाउन चाहनु हुन्छ हेर्नोस।  जस्तै
Local business . रातो घेरा लागेको भाग मा Click
गर्नुहोस।



Stape ++++++++++++++++++++++11
रातो घेरा लाई राम्ररी हेर्नोस।
तपाइको facebook username /Address /Siti /Zipcode / अनि Phonenumber  राख्नुहोस र tick box मा right लगाई Local Business or Place मा click गर्नोस।



Stape +++++++++++++++++12
यो Stape मा तपाइको प्रोफाइल display गर्छ।
त्यसमा गोप्य (Password ) तपाइको फेसबुक password नै राख्नु पर्छ। अनि पक्का (Ok ) गर्नुहोस।


Stape +++++++++++++++++++++++++++++++++++++++++++++++++13
यो भाग मा हेर्नोस पहिले box मा  तपाई को पेज को सेम्पल के छ जतो कि book , magazine राख्नुहोस।

दोस्रो box मा के राख्नु चाहनु हुन्छ जस्तो कि All in One  .
तेस्रो box मा तपाइको website छ भने राख्नुहोस छैन भने फेसबुक web (www.facebook.com/username)

example : www.facebook.com/computertips

Stape ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++14
Stape 2 लाई Skip गर्नुहोस।






Stape _++++++++++++++++++++++++15

Stape (add to faborites) लाई पनि Skip गर्नोस।







Stape ++++++++++++++++++++++++++++16

यो Stape लाई  पनि Skip गर्नोस।
पछाडी मिलाए हुन्छ।





Stape ===========================17 यो चरण फाइनल हो।

हेर्नोस तपाइको जति साथीहरु छन् त्यति Like देखिएको हुन्छ।





कस्तो लग्यो प्रतिक्रिया जनाउदै गर्नु होला।  अर्को पटक अर्कै टिप्स लिएर आउने छौं। यदि मन परे हाम्रोपेज share अनि Likeगर्नु हुन्छ भन्ने आस गरेका छौं धन्यवाद।

0 comments:

Post a Comment

khushima tips